संघर्ष समितिले भन्यो- संसदीय अंकगणित हेरेर सरकार गौर हत्याकाण्डका दोषीलाई जोगाउने षड्यन्त्रमा लाग्यो

संघर्ष समितिका संयोजक रुपसागर देवी उपाध्यायले संसदीय अंकगणितको गलत प्रभावमा परेर सहमतिपत्रको मसी सुक्न नपाउँदै अपराधीलाई जोगाउन सत्ता गठबन्धन अग्रसर रहेको आरोप लगाए ।