२८ फागुन, काठमाडौं । ठूला सेयर लगानीकर्ताले सेयर धितो कर्जा बढाएका छन् । सेयर धितोमा जाने कर्जा ७ महिनामा ११.६ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्म मार्जिन प्रकृतिको (सेयर धितो) कर्जा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ प्रवाह भएको छ । जबकि गत असार मसान्तसम्म यस्तो कर्जा ७६ अर्ब ३० करोड […]
२७ कात्तिक, काठमाडौं । मार्जिन प्रकृतिको सेयर धितो कर्जा बढ्न लागेको छ । मार्जिन प्रकृतिको सेयर धितो कर्जा गत आर्थिक वर्ष २०७९/८० मा ४ अर्ब १७ करोड २६ लाख रुपैयाँले घटेको थियो । २०७९ असार मसान्तमा ८० अर्ब ५० करोड ७८ लाख रुपैयाँ रहेकोमा २०८० असार मसान्तमा आउँदा ५.२ प्रतिशतले घटेर ७६ अर्ब ३० करोड […]
खुकुलो बनाइयो सेयर तथा घरजग्गासम्बन्धी कर्जाको सर्त
राष्ट्र बैंकले सेयर धितो र घरजग्गासम्बन्धी कर्जाका सर्तलाई पनि केही खुकुलो बनाएको छ । राष्ट्र बैंकले गत आइतबार चालू आर्थिक वर्ष ०८०/८१ को मौद्रिक नीति...
काठमाडौं : नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामागरिएको ४-१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड मात्रै कायम गरिएको बताए।उनले यसअघि सेयर धितो राखि एउटा संस्थाबाट ४ करोड र समग्र संस्थाबाट अधिकतम १२ करोड रुपैयाँ ऋण पाइनेमा त्यसलाई संशोधन गर्दै एउटा वा समग्र संस्थाबाट अधिकतम १२ करोड ऋण पाइने व्यवस्था गरिएको बताएका हुन्।मौद्रिक नीतिले सेयर कर्जा नीति परिवर्तन गरेर केही राहत दिएको छ। सेयर धि
नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जाको सीमामा सामान्य हेरफेर गरेको छ। राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले यसअघि कायम सेयर धितो कर्जामा गरिएको ४/१२ को सीमामा सामान्य हेरफेर गर्दै १२ करोड...
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत व्यक्तिगत ओभरड्राफ्ट, गाडी कर्जा, घरजग्गा तथा सेयर धितो कर्जामा जोखिम भार पुनरावलोकन गर्ने बताएको नेपाल राष्ट्र बैंकले बुधबार निर्देशिका जारी गर्दै घरजग्गा, सेयर र गाडी धितो कर्जामा कडाइ गरेको छ । निर्देशिकाअनुसार व्यक्तिगत ओभरड्राफ्ट कर्जा दिनको लागि बैंकहरुले १५० प्रतिशत जोखिम भार राख्नुपर्ने भएको छ भने व्यक्तिगत अटो लोन, घरजग्गा खरिद […]
अल्पकालीन लगानीकर्तालाई ‘मार्जिन कर्जा’ सहितको मार्जिन कारोबार र दीर्घकालीन लगानीका लागि ‘सेयर धितो कर्जा’ उपयुक्त विकल्प हुन सक्छ । निरन्तर उक्लँदै ३२०० पुगेको धितोपत्र बजार परिसूचक बिस्तारै २८०० तिर ओर्लिनुमा मार्जिन लोन (मार्जिन कर्जा) को मुख्य कारक रहेको तर्क गरिँदैछ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८-०७९ को मौद्रिक नीतिमार्फत मार्जिन प्रकृतिको ‘सेयर धितो कर्जा’मा सीमा […]
नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत सेयर धितो कर्जामा लगाइएको सीमाले औद्योगिक र व्यावसायिक प्रयोजनका लागि लिइने सेयर धितो कर्जा प्रभावित नहुने बताएका छन् ।नेपाल उद्योग परिसंघको कार्यक्रम ‘परिसंघमा परिचर्चा’मा बोल्दै गभर्नर अधिकारीले सेयर धितोमा ऋण लिएर सेयर बजारमा नै लगानी गर्नेलाई लक्षित गर्दै यो नीति लिइएको पनि बताए ।“व्यावसायिक […]
काठमाडौं : नेपाल राष्ट्र बैंकले मौद्रिक नीति कार्यान्वयन गर्दै सेयर धितो ऋणमा कडाइ गरेको छ। मौद्रिक नीतिमा भएका कार्यक्रमहरु कार्यान्वयन गर्न मंगलवार निर्देशन जारी गर्दै राष्ट्र बैंकले सेयर धितो ऋणमा कडाइ गरेको हो।
राष्ट्र बैंकले सेयर धितो ऋणको ग्राहक सीमा ४ करोड तय गरेको छ। यो एउटा संस्थाको सीमा हो। सबै…
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आव ०७८/७९ को मौद्रिक नीतिमा सेयर धितो कर्जा केही कडाइ गर्दै व्यक्तिगत कर्जाको सीमा तोकिदिएको भए पनि कर्जाको सीमा भने यथावत् राखिएको छ । यसपटकको मौद्रिक...