‘प्रधानन्यायाधीश माथिको महाभियोग न्यायालय समाप्त पार्ने षड्यन्त्र हो’

संविधानविद् डा. पृथ्वीमान राईले न्यायपालिका स्वतन्त्र र निश्पक्ष हुनुपर्ने र यसमा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताएका छन् । तर, पछिल्लो देशमा न्यायपालिकामाथि हस्तक्षेप भएको र न्यायालय अस्तव्यस्त भएको उनको टिप्पणी छ । उनले अहिले न्यायालयमाथि आक्रमण मात्रै नभएर षड्यन्त्र पनि भइरहेको आरोप लगाए ।शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले अहिले न्यायालयमाथि […]

सम्बन्धित सामग्री