कपाल नहुनेहरुका लागि सजिलो, छरितो र सस्तो विकल्प हो, हेयर विग । यसलाई टाउकोमा टोपी जसरी लगाउन मिल्छ । नेपाली बजारमा अहिले थरीथरीका हेयर विग छन् । मूल्य र गुणस्तरको हिसाबले यसमा विविधता पाइन्छ । खासमा हेयर विग सामान्यतया मानव कपाल र सेन्थेटिक कपालबाट बनेका हुन्छन् । डिजाइन कस्ता कस्ता ? विग महिलाको लागि लामो, […]