कर्णाली प्रदेशका १० वटै जिल्लाबाट पानी परीक्षण सुरु

सुर्खेत । कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । प्रदेशमा एक महिना देखि पानी परीक्षणको काम सुरु भएको हो । कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए । प्रत्येक जिल्लामा एक वटा […]

सम्बन्धित सामग्री

कर्णालीका १० वटै जिल्लाबाट पानी परीक्षण सुरु

कर्णाली प्रदेशको गाउँ , गाउँमा पानी परीक्षणको काम सुरु भएको छ । एक महिना देखि पानी परीक्षणको काम सुरु भएको जलस्रोत तथा उर्जा विकास मन्त्रालयका महाशाखाका प्रमुख गोपाल शर्माले बताए । कर्णालीका १० जिल्लामा रहेका खानेपानी सिंचाइ तथा उर्जा विकास कार्यालयबाट पानी परीक्षणको काम सुरु भएको उनले बताए ।प्रत्येक जिल्लामा एक वटा पानी परीक्षण गर्ने मेसिन पठाएर काम सुरु भएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए । गाउँ ,गाउँबाट माग आए अनुसारको पानी परीक्षणको काम सुरु भएको खानेपानी सिंचाइ