३२ असार, काठमाडौं । गुणस्तरीय चिकित्सा शिक्षाको माग गर्दै जुम्लामा अनसनरत डा. गोविन्द केसीबारे प्रधानमन्त्री र अन्य मन्त्रीहरुले आलोचनात्मक प्रतिक्रिया दिइरहे पनि स्वास्थ्यमन्त्री उपेन्द्र यादव मौन रहँदै आएका छन् । उपप्रधानमन्त्री यादवको यो मौनता सोमबार शिक्षण अस्पताल महाराजगञ्ज पनि राम्रैसित देखियो ।
स्वास्थ्य मन्त्रालयको तालाचाबी अहिले फोरम नेता यादवका हातमा छ …