मलेसियाली गृहमन्त्री आज फर्कँदै, कामदार अनुकुल कानुन बनाइँदै

काठमाडौँ- मलेसियाका गृहमन्त्री सैफुदिन नासुसन आज स्वदेश फर्कने भएका छन् । बिहीबार साँझ नेपाल आएका मलेसियाली गृहमन्त्री सैफदिन नासुनले शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसँग भेटवार्ता गरी नेपालबाट मलेसिया पठाइने श्रमशक्तिका बारेमा छलफल गरेका थिए । मलेसियाली गृहमन्त्री नासुसन र श्रममन्त्री अर्यालबीच क...