३१ वर्षदेखि अमेरिकामा क्राइम रिपोर्टरको रूपमा काम गरिरहेकी लोरी फुलब्राइटले घरमा चोर आएमा के गर्ने भन्नेबारे केही टिप्सहरु दिएकी छिन् । उनले अपरिचित व्यक्तिले ढोका ढकढक गरेको सुनेमा के नगर्ने भन्ने चेतावनी पनि दिएकी छिन् । अपरिचितले ढोकामा ढकढक गर्दा तपाई किन शान्त बस्नु उपयुक्त हुदैन वा घरमा नभएकोजस्तो बहाना गर्नु हुँदैन भन्नेबारे उनले बताएकी […]