'लम्फु'को अन्तिम गित - Naya Patrika

चलचित्र लम्फुको अन्तिम गित सार्वजनिक गरिएको छ । सलोन बस्नेत, मरिश्का पोखरेल अभिनित चलचित्र ‘लम्फु’ को ‘तिमीलाई भुलेर’ बोलको भिडियो विहिवार सार्वजनिक गरिएको हो ।