एसियाडमा क्रिकेट : इतिहास बदल्ने, पदक जित्ने लक्ष्य
४ असोज, काठमाडौं । एसियाली खेलकुदको क्रिकेट मञ्चमा बारम्बार क्वाटरफाइनलको तगारो पार गर्न नसकेको नेपाली राष्ट्रिय क्रिकेट टोली यसपटक भने इतिहास बदल्दै नयाँ अध्याय लेख्ने दृढ संकल्पका साथ जापानमा हुने २०औं एसियाली खेलकुदमा सहभागी हुँदैछ …