प्रस्तावित अध्यागमन नियम खुकुलो बनाउन बेलायती ट्रेड युनियनको सरकारमाथि दबाब

विदेशी कामदारहरूलाई बेलायतमा स्थायी आवासीय अनुमति पाउन थप गाह्रो बनाउने गरी सरकारले प्रस्ताव गरेका अध्यागमन नियमहरू खुकुलो बनाउन बेलायतका ट्रेड युनियनहरूले सरकारमाथि दबाब दिएका छन्। यदि यो नयाँ योजना स्वीकृत भएमा, धेरैजसो आप्रवासीहरूले स्थायी आवासका लागि योग्य हुन पहिलेको ५ वर्षको सट्टा अब १० वर्ष पर्खनुपर्नेछ। यी प्रस्तावहरू गत वर्ष गृहमन्त्री शबाना महमूदले घोषणा गरेकी […]