सीआईए रिपोर्ट- ओसामा बिन लादेनको सम्भावित निशानामा भारत पनि थियो

नयाँ दिल्ली । अलकायदाका पूर्वप्रमुख ओसामा बिन लादेनले एक समय भारतलाई पनि सम्भावित आतंकवादी हमलाको निशाना बनाउने योजनामा राखेका थिए । अमेरिकी खुफिया एजेन्सी सीआईएले सार्वजनिक गरेका दस्तावेजबाट यस्तो जानकारी बाहिर आएको हो । यी दस्तावेज …