काठमाडौँ । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एक दिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जितेको छ । आज मलेसियामा सम्पन्न फाइनल खेलमा युनाइटेड अरब इमिरेट्स (युएई) लाई ४४ रनले हराउँदै नेपालले दोस्रो पटक प्रिमियर कपको उपाधि जितेको हो । योसँगै नेपाली टोली सन् २०२७ मा बङ्गलादेशमा आयोजना हुने एक दिवसीय एसिया कपमा छनोट […]