काठमाडौँ । नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले रसुवामा आएको बाढीपछि खोजी तथा उद्धार कार्यले अझै अपेक्षित गति लिन नसकेको टिप्पणी गरेकी छन् । प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै उनले रसुवा लगायतका जिल्लामा बाढी र पहिरोले पुर्याएको क्षति र नागरिकले भोग्नुपरेको कष्टबारे सरकारको गम्भीर ध्यानाकर्षण गराएकी हुन् । ‘रसुवामा बाढी आएको दुई हप्ताभन्दा बढी भइसकेको छ, […]