काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडकराज पौडेलले रसुवा बाढीका कारण पर्यटन क्षेत्रमा करिब ५० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको जानकारी दिएका छन् । बुधवार बसेको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उनले प्रारम्भिक चरणमा ५० अर्व रुपैयाँ भन्दा बढीको क्षतिको मूल्यांकन गरेको जानकारी दिएका हुन् । उनले क्षेत्रगत रूपमा सबै व्यवसायीहरूलाई क्षतिको विवरण […]