१० मेगावाटमुनिका आयोजनाको पीपीए अघि बढाउँदै प्राधिकरण, १६ हजार मेगावाटकै ढोका खोल्न इप्पानको माग

लामो समयदेखि विद्युत् खरिद सम्झौता (पीपीए)को प्रतीक्षामा रहेका साना जलविद्युत् आयोजनाका लागि नेपाल विद्युत् प्राधिकरणले प्रक्रिया अघि बढाउने भएको छ। प्राधिकरणले पहिलो चरणमा १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनाको पीपीए प्रक्रिया अघि बढाएको जनाएको हो। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)को प्रतिनिधिमण्डलसँगको भेटमा प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठले १० मेगावाटमुनिका आयोजनाको पीपीए प्रक्रिया अघि […]