सर्वोच्च अदालतबाट धरौटीमा रिहा गर्न आदेश पाएका व्यवसायी शंकर अग्रवाललाई विशेष अदालतले थुनामा पठाएको छ। बैंकिङ कसुरसम्बन्धी मुद्दामा सर्वोच्च अदालतका न्यायाधीश बालकृष्ण ढकाल र नृपध्वज निरौलाको इजलासले अग्रवाललाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। गत ३१ भदौमा ढकाल र निरौलाको इजलासले उच्च अदालत पाटनको थुनछेक आदेश बदर गर्दै अग्रवाललाई धरौटीमा रिहा गर्न […]