काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले सरकार ठिक दिशामा अगाडि नबढेको टिप्पणी गरेको छन् । बिहीबार पार्टीको दुवै सदनको संसदीय समितिको संयुक्त बैठक पछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहालले यस्तो टिप्पणी गरेका हुन् । साथै, उनले सरकारले गरेको सकारात्मक कार्यमा नेकपाले सधैं सहयोग गर्दै आएको पनि बताए । सरकारको ६ महिनाको समीक्षा […]