एमाले सांसद खातुनको प्रश्न: सरकारको सुशासनको नारा कि ‘आसेपासे’ नियुक्ति ?

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले वर्तमान सरकारले अघि सारेको सुशासनको नारा र व्यवहारबीच तालमेल नमिलेको भन्दै आलोचना गरेकी छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले विभिन्न सरकारी निकायमा भइरहेका विवादास्पद नियुक्ति र निमित्त प्रमुखको लामो समयसम्मको निरन्तरताले सरकारको सुशासनको दाबीलाई नै गिज्याइरहेको आरोप लगाएकी हुन्। सांसद खातुनले […]