जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२ पुग्यो : मुख्य सचिव
मुख्य सचिव एकनारायण अर्यालले जेनजी आन्दोलनको क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको जानकारी दिएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण कार्यक्रममा बोल्दै उनले यो तथ्यांक सार्वजनिक गरेका हुन्।