टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले गायक विपुल क्षेत्रीको कन्सर्टको अवसरमा बुटवलमा टीभीएस एनटर्क १५० स्कुटर सार्वजनिक गरेको छ। कम्पनीले यसमार्फत पश्चिम नेपालमा एनटर्कको बजार उपस्थिति विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ। स्कुटरको अनावरण जगदम्बा मोटर्सका नेसनल सेल्स हेड हरि न्यौपाने, बिजनेस डेभलपमेन्ट हेड धनीराम भुसाल तथा स्थानीय विक्रेता प्रतिनिधि विशाल जैसवाल […]
काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुक्र अस्त भएका कारण दसैँ मनाउन नहुने भन्दै सामाजिक सञ्जालमा भइरहेको प्रचार शास्त्रसम्मत नरहेको स्पष्ट पारेको छ। समितिले शारदीय नवरात्र तथा दसैँका नियमित धार्मिक कर्म शुक्र वा बृहस्पति अस्त भएका कारण नरोकिने जनाएको हो। समितिका अध्यक्ष सहप्राध्यापक डा. पुरुषोत्तम भट्टराईका अनुसार शारदीय नवरात्र प्रत्येक वर्ष आश्विन शुक्ल पक्षमा […]
India has appointed Sudhakar Dalela as its ambassador to Nepal. The Indian Ministry of External Affairs formally announced the appointment in a statement.
३० असोज, सुर्खेत । कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले प्रदेशको योजना कोर्ने सारथीका रूपमा वरिष्ठ कृषि वैज्ञानिक डा. भीमबहादुर खत्रीलाई रोजेका छन् ।
असोज २३ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले डा. खत्रीलाई प्रदेश नीति तथा योजना आयोगको …