आन्तरिक उत्पादन वृद्धि नगरी मुलुकको अर्थतन्त्र सुधार सम्भव छैन : अर्थमन्त्री खनाल

निजीक्षेत्रले उठाएका केही माग क्रमशः सम्बोधन हुँदै गएको उल्लेख गर्दै अर्थमन्त्री खनालले सुधारका राम्रा कामको प्रारम्भिक चरणमा आलोचना आउनु स्वभाविक भएको बताए । सुधार निरन्तर चलिरहने प्रक्रिया भएको जनाउँदै त्यसका लागि नेतृत्व तहबाटै दृढ पहल आवश्यक रहेको उनको भनाइ छ ।