Use App
Read now
(current)
Download
shilapatra.com
1 घण्टा पहिले
राष्ट्रियसभाको अधिवेशन भोलि ११ बजेदेखि सुरु
राष्ट्रियसभाको १९औँ अधिवेशन यही माघ ४ गते आइतबारदेखि सुरु हुँदै छ । नयाँ वानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद भवन जेन–जी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले संघीय संसद सचिवालय, सिंहदरबारमा अधिवेशन सञ्चालन हुनेछ ।
पूर्ण विवरण