७५ देशको आप्रवासी भिसा निलम्बन गर्ने अमेरिकी निर्णयले को-को प्रभावित हुन्छन् ?

१ माघ, काठमाडौं । अमेरिकाले ७५ देशका आवेदकहरूका लागि आप्रवासी भिसा प्रक्रिया निलम्बन गर्ने निर्णय गरेको छ । यो निलम्बन जनवरी २१ देखि लागू हुनेछ र यसले ल्याटिन अमेरिका, क्यारिबियन, बाल्कन क्षेत्र तथा दक्षिण एशिया, …