काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक सभापति गगन थापाको सभापतित्वमा बसेको छ । विशेष महाधिवेशनबाट बुधबार निर्वाचित केन्द्रीय कार्य समितिको बैठक ललितपुरको कुपन्डोलमा बसेको छ । तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी