रविसँग बालेनले ५० प्रतिशत मागे, कुलमानलाई रविले ‘पछि ल्याऔं’ भने
१२ पुस, काठमाडौं । निरन्तर संवादमा रहेका काठमाडौंका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीचको वार्ता अवरुद्ध बन्न पुगेको छ ।
बिहीबार र शुक्रबार निरन्तर वार्तामा रहेका उनीहरूबीच ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङलाई समेत समेटेर …