काठमाडौं- आईसीसी टी–२० विश्वकपअन्तर्गत दोस्रो खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई पराजित गरेको छ । भारतको कोल्कातास्थित इडेन गार्डेन्समा भएको खेलमा वेस्ट इण्डिजले स्कटल्याण्डलाई ३५ रनले पराजित गरेको हो । खेलमा वेस्ट इण्डिजले दिएको १ सय ८४ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको स्कटल्याण्ड खेल सकिन ७ बल अगावै १ सय ४७ रनमा समेटियो । स्कटल्याण्डका कप्तान […]