आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस, नेपालमा पहिलो पटक मनाइँदै

काठमाडौं– आज विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवस । आजै देखि लागौँ पाठेघरको मुखको क्यान्सर निवारण गरौँ भन्ने नाराका साथ मनाइँदै छ ।  विश्व स्वास्थ्य संगठनको ७८औँ महासभाबाट १७ नोभेम्बरलाई विश्व पाठेघरको मुखको क्यान्सर निवारण दिवसको रूपमा मनाउने घोषणा गरे अनुरूप विश्वभर मनाइँदै आएको यो दिवस नेपालमा पहिलो पटक मनाउन लागिएको हो ।  पाठेघरको मुखको क्यान्सर […]