अदालतको फैसलापछि पनि बुटवलको थोक कृषि बजारको टेन्डर खोल्न आलटाल
२ मंसिर, बुटवल । अदालतको फैसलापछि पनि बुटवलको कृषि थोक बजार केन्द्रको रोकिएको टेन्डर खुला नभएपछि किसान आवद्ध विभिन्न संघसंस्थाले तत्काल टेन्डर खुलाउन माग गरेका छन् ।
राष्ट्रिय किसान सञ्जालमा आवद्ध उनीहरूले जिल्ला र सर्वोच्च अदालतले …