एजेन्सी – अमेरिकी प्रविधि कम्पनी एनभिडियाले एआई चिप जडित कम्प्युटर सर्भर मलेसिया, सिङ्गापुर, थाइल्यान्ड र इन्डोनेसियामा पठाउन आफ्ना उत्पादन साझेदारलाई रोक लगाएको छ । अमेरिकी सरकारले संवेदनशील प्रविधिको निर्यात नियन्त्रण कडा बनाएपछि कम्पनीले यस्तो निर्देशन दिएको फाइनान्सियल टाइम्स (एफटी) ले जनाएको छ । अमेरिकाले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै सन् २०२२ देखि चीनमा एनभिडियाका अत्याधुनिक चिप निर्यातमा […]