चीन र रुस इरान मामिलामा टाढै छन् : ट्रम्प

रुसले इरानसँग एआई आदानप्रदान गरेको विषयमा ट्रम्पले भने, ‘उनीहरूले धेरै सूचना दिन्छन् भन्ने मलाई लाग्दैन।’