सुदूरपश्चिमका पूर्वमुख्यमन्त्रीले गरे जाँचबुझ आयोगका सदस्यमाथि दुर्व्यवहार (भिडियो)

१३ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका क्षति संकलन गर्न महेन्द्रनगर पुगेको जाँचबुझ आयोगका सदस्य विश्वेश्वर प्रसाद भण्डारी र सुदूरपश्चिमका पूर्व मुख्यमन्त्री राजेन्द्रसिंह रावलबीच वादविवाद भएको छ । भीमदत्त नगरपालिकामा बिहीबार दिउँसो आयोजित एक कार्यक्रममा …