नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अहिले सकसपूर्ण अवस्थामा छन्। पछिल्लो समय अध्यक्ष नेपालको राजनीतिक शक्ति र सामाजिक पुँजी दुवै कमजोर भएका छन्। नेपाल आफैँले संगठन बनाएको र लामो समय नेतृत्व गरेको नेकपा एमालेबाट २ भदौ २०७८ मा एकचौथाइ शक्ति लिएर विभाजित भएको १५ महिनापछिको आम निर्वाचनमा एकीकृत समाजावदी राष्ट्रिय दल पनि बन्न सकेन। प्रत्यक्षतर्फ […]