काठमाडौं। प्रहरी वृत्त गौशाला तोडफोड, आगजनी, लुटपाट घटनामा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा कञ्चनपुर बेलौरी नगरपालिका-१ घर भई काठमाडौं टोखा नगरपालिका-५ धापासी कृष्ण मन्दिर बस्ने २७ वर्षीय भुवन शाही रहेका छन्। उनलाई काठमाडौं-३१ मीनभवन सिभिल अस्पताल अगाडिबाट सोमबार बेलुका पक्राउ गरिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ। शाही बानेश्वरस्थित ग्लोबल कलेज तोडफोड, […]