इजेन्सी । जोर्डनको दक्षिणी प्रान्त काराकस्थित एक चर्चमा अन्त्येष्टि समारोह चलिरहेका बेला भएको गोली प्रहारमा परी ७ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । जोर्डनको सार्वजनिक सुरक्षा निर्देशनालयका अनुसार शुक्रवार भएको उक्त घटनामा हतियारधारी व्यक्तिहरूले चर्चभित्र गोली चलाएका थिए । निर्देशनालयका प्रवक्ताले घटनामा संलग्न व्यक्तिहरूको पहिचान खुल्न नसकेको जानकारी दिँदै घटनाबारे […]