एनपिएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा, प्रतिखेलाडी २५ हजार डलर मागियो

नेपाल प्रिमियर लिग (एनपिएल) मा पाकिस्तानी खेलाडीहरूको सहभागिता अन्योलमा परेको छ। पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) ले खेलाडीलाई प्रतियोगितामा सहभागी हुन आवश्यक पर्ने प्रमाणपत्र (एनओसी) दिने प्रक्रिया रोकेपछि उनीहरूको सहभागितामाथि प्रश्न उठेको हो।