चाडबाडमा पनि खेलमै व्यस्त नेपाली खेलाडी, देश–विदेशमा प्रतिस्पर्धा गर्दै
२ कात्तिक, काठमाडौं । नेपालीका लागि दसैं उल्लास, उमङ्ग र पारिवारिक जमघटको पर्व हो । तर, नेपाली खेलाडीका लागि भने दसैंको समयमा पनि खेलकुदकै चटारो छ ।
राष्ट्रिय क्रिकेट टोलीदेखि अन्तर्राष्ट्रिय पारा खेलकुद, ई–स्पोर्ट्स, अटो जिमखाना …