थप पाँच जना प्रस्तावित राजदूतको सुनुवाइ आज

सङ्घीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त) ले आज (मंगलबार) थप पाँच जना प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको छ।