तत्कालिन प्रधानमन्त्री ओलीले नियुक्त गरेका राजदूतलाई फिर्ता बोलाउने सरकारकाे तयारी

काठमाडौं । सरकारले तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका राजदूतहरूलाई फिर्ता बोलाउने तयारी गरेकाे छ। सरकारले त्यस सम्बन्धी निर्णय बिहीबारको मन्त्रिपरिषदकाे बैठकबाट गर्ने तयारी गरेकाे हाे। मन्त्रिपरिषदकाे बैठक अहिले जारी रहेकाे छ । सरकारले फिर्ता बोलाउने तयारी गरेका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, चीनका लागि कृष्णप्रसाद ओली, अमेरिकाका लागि लोकदर्शन रेग्मी, बेलायतका लागि […]