सरकारी सवारीसाधन दुरुपयोग गर्ने काभ्रेका गणेश सापकोटा पक्राउ

सरकारी सवारीसाधन दुरुपयोग गर्ने काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ कुशादेवीका ४० वर्षीय गणेश सापकोटा पक्राउ परेका छन् ।