अबको २० वर्षमा ४०–४५ खर्बको बिजुली बेच्न सक्छौँ : कुलमान

उज्यालो नेपाली पार्टीका संरक्षक कुलमान घिसिङले अबको १५–२० वर्षमा नेपालले बिजुली निर्यातबाट ४०–४५ खर्बको बिजुली निर्यात गर्न सकिने बताएका छन् ।