सूर्यमुखी तेलको गुणस्तर मापदण्ड संशोधन हुँदै, उत्पादनदेखि विज्ञापनसम्म यस्तो छ प्रस्ताव

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले सूर्यमुखी तेलसम्बन्धी नेपाल गुणस्तर एनएस ३७८:२०५४ को पहिलो संशोधनको मस्यौदा तयार गरेको छ। ‘सूर्यमुखी तेल-स्पेसिफिकेसन’ शीर्षकको पहिलो संशोधन, २०८३ को मस्यौदामा खाने प्रयोजन तथा वनस्पति र प्रशोधित तेल उत्पादनमा प्रयोग हुने सूर्यमुखी तेलको गुणस्तर आवश्यकता, नमुना संकलन र परीक्षण विधि प्रस्ताव गरिएको छ। मस्यौदाले सूर्यमुखी तेलको उत्पादन विधि […]