जलविद्युतका संरचना भूमिगत बनाऔँ, सुरुङदेखि पावरहाउससम्म नयाँ सुरक्षा मापदण्ड ल्याऔँ

प्रतिनिधिसभा सदस्य तथा इन्जिनियर श्रीराम न्यौपानेले भोटेकोशी बाढीबाट पाठ सिकेर नेपालको जलविद्युत विकास रोक्ने नभई आयोजना निर्माणको शैली परिवर्तन गर्नुपर्ने बताएका छन्। न्यौपानेले चिलिमे जलविद्युत आयोजनाको उद्धारस्थलबाट आफ्नो धारणा सार्वजनिक गर्दै भदौ १० गतेको बाढीले भोटेकोशी र त्रिशूली आसपास ठूलो मानवीय, भौतिक तथा आर्थिक क्षतिसँगै निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत आयोजनामा गम्भीर क्षति पुर्‍याएको बताएका […]