काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले आइतबारको बिदा खारेज गर्न माग गरेका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद भाटले आइतबारको बिदाले सार्वजनिक सेवामा असर पुगेको भन्दै यसलाई हटाउन माग गरेका हुन् । आइतबारको बिदा आवश्यक नभएको बताउँदै उनले भने, ‘आइतबारको बिदा कसैलाई चाहिएको छैन । शैक्षिक क्षेत्रमा नकारात्मक असर […]