भोटेकोशी बाढी प्रभावितका लागि एमभी दुगड ग्रुपको १ करोड ११ लाख सहयोग

एमभी दुगड ग्रुपले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुप र यसको अटोमोबाइल्स डिभिजनमा कार्यरत कर्मचारीबाट स्वेच्छिक रूपमा संकलित आर्थिक सहयोगसमेत समावेश गरी उक्त रकम उपलब्ध गराइएको हो। ग्रुपका अध्यक्ष मोतीलाल दुगड, उपाध्यक्ष विवेक […]