नेपाल नेत्रज्योति सङ्घ डब्लुएचओको ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’बाट सम्मानित

नेपालमा रोकथाम गर्न सकिने अन्धोपन न्यूनीकरण तथा सर्वसुलभ आँखा स्वास्थ्य सेवा विस्तारमा पुर्‍याएको योगदानका लागि नेपाल नेत्रज्योति सङ्घले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) दक्षिण–पूर्वी एसिया क्षेत्रीय कार्यालयबाट ‘पब्लिक हेल्थ च्याम्पियन अवार्ड २०२६’ प्राप्त गरेको छ। तिमोर–लेस्तेको दिलीमा आयोजित डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय कमिटीको ७९औँ बैठकमा सङ्घलाई उक्त सम्मान प्रदान गरिएको हो। डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम […]