पशुपति, देवघाट, त्रिवेणीदेखि नारायणघाटसम्म आँसुको भेल, अस्पतालका भित्तामा हराएका आफन्तको खोजी

भोटेकोशीको उर्लँदो बाढीले ऐया पनि भन्न नदिई बेपत्ता बनाएका नागरिकहरुका  धेरै परिवार नौ दिनका दिन कुशको शव  बनाएर नदी किनारदेखि अन्य स्थानमा आफ्नो धर्म संस्कृति अनुसार अन्त्यष्ठि गर्न बाध्य भए  ।  नौ दिनसम्म न सास न लास केही नभेटिँदा  असैह्य पीडा र तनावमा छटपटिएको परिवारले  नौ दिनका बिहीवार पशुपति, नारायणघाट, त्रिवेणी , देवघाट , रिडी […]