दमौली– तनहुँ घर भई रोजगारीको सिलसिलामा यूएईमा रहेका तनहुँवासीको संस्था तनहुँ सेवा समाज, यूएईले रसुवा बाढीपीडितको उद्धार र राहतका लागि दुई लाख रुपैयाँ सहयोग गरेको छ । रसुवा लगायतका जिल्लाका बाढी प्रभावित नागरिकको उद्धार तथा राहतका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा समाजले दुई लाख रुपैयाँ सहयोग गरेको हो । समाजले पाँचौँ अधिवेशन स्थगित गर्दै […]