बाढीपहिरो प्रभावितको उद्धार र राहतका लागि सांसदद्वारा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले देशभर अविरल वर्षाका कारण बाढीपहिरोले मानवीय जनधनको क्षति भएको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।  बैठकको आकस्मिक बैठकमा सांसदहरूले विपद् व्यवस्थापनको पूर्वतयारीलाई प्रभावकारी बनाउन र बाढीपहिरोबाट पीडित परिवारको सुरक्षामा जोड दिन सरकारसमक्ष माग गरे।   बैठकमा सांसद पद्माकुमारी अर्यालले अवरिल वर्षाका कारण बाढीपहिरोले देशभर जनधनको क्षति भएको जानकारी गराइन् ।  उनले […]