काठमाडौँ । नेपाली काँग्रेसको संस्थापन इतर पक्षमा रहेका नेता-कार्यकर्ताको राष्ट्रिय भेला काठमाडौँमा सुरु भएको छ। राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाको अध्यक्षतामा मिराकल पार्टी प्यालेसमा कार्यक्रम अघि बढेको हो। गत माघमा भएको काँग्रेसको विशेष महाधिवेशनप्रति असहमति राख्दै आएका सभापति शेरबहादुर देउवा तथा डा. शशांक कोइराला पक्षका नेता-कार्यकर्ता भेलामा सहभागी भएका छन्। भेलामार्फत पार्टीभित्रको […]